बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

खेलकुद

इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुल, चेल्सी र टोटनह्याम विजयी, म्यान्चेस्टर सिटी पराजित

काठमाडौं(एजेन्सी)–इङ्गलिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सानदार लय जारी छ । आफ्नो शतप्रतिशत जितको यात्रालाई निरन्तरता दिने क्रममा लिभरपुलले हिजो न्युकासल युनाइटेडलाई ३–१ ले हरायो...