बिहिबार, भाद्र २५ २०८३

बिहिबार, भाद्र २५ २०८३

नवनियुक्त उद्योगमन्त्री दीपककुमार साह गरे पदभार ग्रहण (तस्विरहरु)

बिहिबार, भाद्र २५ २०८३

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साहले पदभार ग्रहण गरेका छन् । बिहीबार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडलले मन्त्री नियुक्त गरेका शाहले नेपालको राष्ट्रिय झण्डा ढोग्दै आफ्‌नो पद सम्हालेका हुन् ।



प्रतिक्रिया
सम्बन्धित समाचार