• २६ माघ २०७६, आईतवार ०२:४४
  • | February 22, 2020
चट्याङले तीन जनाको मृत्यु

घोराही(जस)–दाङ र आसपासको क्षेत्रमा शनिबार दिउँसो हावाहुरीसहित पानी आएको बेला परेको चट्याङमा जिल्लाका छुट्टाछुट्टै दुई स्थानमा तीनको मृत्यु भएको छ ।... पुरा पढ्नुहो|

सुआहाराको सहकार्यमा सल्यानको एक गाउँपालिकाले कुपोषण हटाउने अभियान, उपाध्यक्षलाई गर्यो पोषण दूत चयन

सल्यान । जिल्लाको एक गाउँपालिकाले कुपोषण हटाउन अभियान शुरु गरेको छ । पोषणमा सुधारका लागीे त्रिवेणी गाउँपालिकामा जनप्रतिनिधि लगायत सरोकारवालाहरुले सामुहिक... पुरा पढ्नुहो|

राष्ट्रियसभा : महिलामा प्रदेश ५ बाट घिमिरे निर्वाचित

दाङ / राष्ट्रियसभा सदस्यको प्रदेश नं ५ को महिला सदस्यमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) की विमला घिमिरे निर्वाचित हुनुभएको छ । आज... पुरा पढ्नुहो|

प्रेस युनियनको महाधिवेशन चैत २१ मा नेपालगञ्जमा

चितवन(जस)–नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी चैतमा नेपालगञ्जमा हुने भएको छ । युनियनको मंगलबार यहाँ सम्पन्न केन्द्रीय समितिको बैठकले... पुरा पढ्नुहो|

देशैभर चिसो बढ्यो, काठमाडाैंमा वर्षकै न्यून तापक्रम

काठमाडौं । पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकासहित देशभर चिसो बढेको छ । आज उपत्यकामा वर्षकै न्यून तापक्रम मापन गरिएको छ ।... पुरा पढ्नुहो|

कोहलपुरमा कर्फ्यू हटाइयो, विद्यालय र बजार ठप्प

नेपालगन्ज । बाँकेको कोहलपुरमा स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा(कर्फ्यू) हटाएको छ । विद्यार्थीको प्रदर्शनका कारण हिजो कोहलपुर अशान्त बनेपछि प्रशासनले अपरान्ह तीन बजेबाट... पुरा पढ्नुहो|

कोहलपुरमा अनिश्चितकालका लागि कर्फ्यू

बाँके(जस)–कोहलपुरमा छात्रालाई ट्रकले किचेको घटनाले उग्ररुप लिँदै गएपछि कफर््यु लगाइएको छ । अहिले ३ः०० बजेदेखि अनिश्चितकालका लागि कफर््यु आदेश जारी गरिएको... पुरा पढ्नुहो|

पूर्वराजा ज्ञानेन्द्रलाई भैरहवामा भब्य स्वागत

भैरहवा । पूर्वराजा ज्ञानेन्द्र शाह साताव्यापी धार्मिक कार्यक्रममा भाग लिन रुपन्देही पुगेका छन् । देशदर्शनको कार्यक्रमलाई निरन्तरता दिँदै उनी आइतबार रुपन्देहीको भैरहवा... पुरा पढ्नुहो|

उपनिर्वाचन अपडेट : वडाध्यक्षमा नेकपालाई तेस्रो सफलता

काठमाडौं । सल्यानको कुमाख गाउँपालिका–५ मा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार धर्मे बुढाथोकी ‘ज्वाला’ विजयी भएका छन् । ज्वालाले ७... पुरा पढ्नुहो|

उपनिर्वाचन : थवाङबाट नेकपाले खाता खोल्यो

काठमाडौं । रोल्पाको थवाङ्ग वडा नम्बर १ मा भएको उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले खाता खोलेको छ । नेकपाका... पुरा पढ्नुहो|

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या अठार पुग्यो, हुम्लामा टिप्पर दुर्घटना हुँदा चारको मृत्यु

अर्घाखाँची(जस)–अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६ नरपानीमा बुधबार बेलुका भएको बस दुर्घटनामा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा १३ जना घाइते भएका छन्... पुरा पढ्नुहो|

स्थानीय तहका पदाधिकारीले लिएको सुविधा कानूनविपरीत

काठमाडौँ(जस)– सर्वोच्च अदालतले प्रदेशसभाले स्थानीय तहका पदाधिकारी तथा सदस्यले मासिक पारिश्रमिक, ज्याला, तलबसहितको सुविधा लिनु कानूनविपरीत भएको फैसला सार्वजनिक गरेको छ... पुरा पढ्नुहो|

मुख्यमन्त्री डोरमणी पौडेलले गुर्जेभञ्ज्याङ,मानेभञ्ज्याङ हुँदै दुप्चेश्वर जोड्ने सडकको शिलान्यास

नुवाकोट, फागुन-बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गुर्जेभञ्ज्याङ,मानेभञ्ज्याङ हुँदै...

नेपालीलाइ हङकङ भिसा खुला गर्न परराष्ट्रमन्त्री ज्ञवाली सकारात्मक

काठमाडौं(जस) – गैरआवासीय नेपाली संघ (एनआरएनए)हङकङले नेपालीलाइ हङकङ...

आज महाशिवरात्रि, देशैभर यसरी मनाइँदैं

काठमाडौं(जस)–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन...

आज सेना दिवस : टुँडिखेलमा कवाज प्रदर्शन हुने

काठमाडौँ(जस)– सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग...

रेडक्रसका पदाधिकारीमाथि कानूनी कारवाही अघि बढाउन निर्देशन

काठमाडौँ(जस)–प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आर्थिक अनियमितता...

एनआरएनए हङकङद्धारा हङकङमा रोजगारीका लागि भिसा खुलाउन माग

काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ(एनआरएनए) हङकङले नेपालीका लागि हङकङमा...

७० करोड कमिसन प्रकरण : सञ्चारमन्त्रीको राजीनामादेखि अरु के–के भयो ?

काठमाडौँ(जस)– ७० करोड कमिसन प्रकरणमा मुछिएका सञ्चार तथा...