• ९ फाल्गुन २०७६, शुक्रबार ०२:३१
  • | February 22, 2020
रेडक्रसका पदाधिकारीमाथि कानूनी कारवाही अघि बढाउन निर्देशन

काठमाडौँ(जस)–प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आर्थिक अनियमितता गर्ने रेडक्रस पदाधिकारीमाथि कानूनी कारवाही अघि बढाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।... पुरा पढ्नुहो|

एनआरएनए हङकङद्धारा हङकङमा रोजगारीका लागि भिसा खुलाउन माग

काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ(एनआरएनए) हङकङले नेपालीका लागि हङकङमा रोजगारीका लागि भिसा खुलाउन आवश्यक पहल गरिदिन माग गरेको छ । श्रम रोजÞगार... पुरा पढ्नुहो|

वैदेशिक रोजगार कार्यालय ताहाचलमा सहसचिव बस्नेत नियुक्त

काठमाडौं(जस)–सहसचिव उत्तम बस्नेत वैदेशिक रोजगार विभागको वैदेशिक रोजगार कार्यालय ताहाचलमा नियुक्त भएका छन् । बस्नेत कार्यालयका तत्कालीन निमित्त प्रमुख देवेन्द्र कार्की... पुरा पढ्नुहो|

प्रभु बैंकको एक्टेन्सन काउण्टर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा

काठमाडौं(जस)–प्रभु बैंक लिमिटेडले शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाडौं महानगरपालिका वडा नं. १२ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा एक्टेन्सन काउण्टर सञ्चालनमा... पुरा पढ्नुहो|

‘ग्लोबल आईएमई बैंक’ र ‘खल्ती’ बीच डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं(जस)–ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सहकार्य गर्ने भएका छन् । ग्लोबल आईएमईका तर्फबाट... पुरा पढ्नुहो|

एनआईसी एशिया लघुवित्तको नाफा ११ करोडभन्दा बढी

काठमाडौं(जस)–लघुवित्त क्षेत्रमा हालसम्मकै सबैभन्दा बढी आईपीओ जारी गर्न लागेको एनआईसी एशिया लघुवित्तले यस आर्थिक वर्षको ६ महीनामा रू. ११ करोड १२... पुरा पढ्नुहो|

सिटिजन्स बैंकका थप ४ नयाँ शाखा संचालनमा

काठमाडौं(जस)–सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा फाल्गुण ८ गतेबाट थप चार वटा नयाँ शाखाहरु संचालनमा ल्याएको छ ।... पुरा पढ्नुहो|

एनसेलद्वारा नगद पुरस्कार हस्तान्तरण

काठमाडौं(जस)–एनसेल प्राईभेट लिमिटेडले आफ्नो ‘रिचार्जमा चमत्कार’ योजना अन्तर्गत बिहीबार (फागुन ८) मासिक र साप्ताहिक विजेता ग्राहकहरुलाई नगद पुरस्कार हस्तान्तरण गरेका ेछ... पुरा पढ्नुहो|

उदयपुरको विद्यालय सिटिजन्स बैंकको आर्थिक सहयोग

काठमाडौं(जस)–सर्वसाधारणलाई गुणस्तरिय सेवा तथा सुविधा दिदैं आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले उदयपुर जिल्लाको वेलका नगरपालिका स्थित तपेस्वरी आधारभूत विद्यालय गल्फडियालाई संस्थागत... पुरा पढ्नुहो|

डिशहोम लक्की ड्रका बिजेताले जिते एक लाख नगद

काठमाडौं(जस)–डिशहोमले ‘डिशहोम मा डिलर दाइको डिस्काउन्ट’ नामक योजना अन्तर्गत माघ २७ गते देखि फाल्गुन १ गते सम्म फण्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज... पुरा पढ्नुहो|

भैरवकुण्ड हाइड्रोपावर लिलामीमा

काठमाडौँ(जस)–सिन्धुपाल्चोकमा आयोजना स्थल रहेको एक जलविद्युत् आयोजना लिलामीमा पर्ने भएको छ । आयोजनाका लागि लिइएको ऋण तिर्न अटेर गरेको भन्दै बैंकले... पुरा पढ्नुहो|

विन्ध्यवासिनी हाइड्रोपावरले साधारण शेयर बिक्री गर्दै

काठमाडौँ(जस)–लमजुङ र कास्कीको सिमानामा निर्माण भएको रुदी खोला ए र रुदी खोला बी जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्ने भएको छ... पुरा पढ्नुहो|

मुख्यमन्त्री डोरमणी पौडेलले गुर्जेभञ्ज्याङ,मानेभञ्ज्याङ हुँदै दुप्चेश्वर जोड्ने सडकको शिलान्यास

नुवाकोट, फागुन-बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले गुर्जेभञ्ज्याङ,मानेभञ्ज्याङ हुँदै...

नेपालीलाइ हङकङ भिसा खुला गर्न परराष्ट्रमन्त्री ज्ञवाली सकारात्मक

काठमाडौं(जस) – गैरआवासीय नेपाली संघ (एनआरएनए)हङकङले नेपालीलाइ हङकङ...

आज महाशिवरात्रि, देशैभर यसरी मनाइँदैं

काठमाडौं(जस)–प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातमा परेका दिन...

आज सेना दिवस : टुँडिखेलमा कवाज प्रदर्शन हुने

काठमाडौँ(जस)– सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग...

रेडक्रसका पदाधिकारीमाथि कानूनी कारवाही अघि बढाउन निर्देशन

काठमाडौँ(जस)–प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले आर्थिक अनियमितता...

एनआरएनए हङकङद्धारा हङकङमा रोजगारीका लागि भिसा खुलाउन माग

काठमाडौं(जस)– गैरआवासीय नेपाली संघ(एनआरएनए) हङकङले नेपालीका लागि हङकङमा...