काठमाडौं । दशैँ आएको छनक कसरी मिल्छ, के गर्दा तपाईंले दशैं आएको महसुस गर्नुहुन्छ ? मालश्री धुन सुन्दा वा आकाशमा चङ्गाहरू उडेको देख्दा ? त्यसबाहेक कतिपय गीत छन्, जसले तपाईंको घरमा दशैंको रौनक ल्याइदिन्छन् । दशैँ आउनु केही दिन अगाडिदेखि नै रेडियो–टिभीमा मङ्गल धुन बज्न थाल्छ...
काठमाडौं । कुनै समय नेपाल आउने अधिकांश पर्यटक काठमाडौंका ऐतिहासिक सम्पदा अवलोकन गरेर फर्किन्थे । हनुमानढोका, पाटन दरबार क्षेत्र र भक्तपुर दरबार क्षेत्र घुम्नु उनीहरूको मुख्य आकर्षण हुन्थ्यो । तर पछिल्लो समय पर्यटकको रुचि यस्ता सम्पदा हेर्नमा मात्र सीमित नरही नेपाली चाडपर्व, जात्रा र सांस्कृतिक...
काठमाडाैं । दशैंको समयमा घर-परिवार र पाहुनासँग रमाइलो गर्दै विभिन्न परिकारका मासुका परिकार खाने चलन हाम्रो संस्कृतिमा रहिआएको छ। तर, चाडपर्वमा स्वास्थ्यको ख्याल नगरी अत्यधिक मासु सेवन गर्दा यसले शरीरमा नकारात्मक असर पुर्याउन सक्छ। दशैंमा मासु कति खाने र यसका फाइदा तथा बेफाइदाहरू तल स्पष्ट गरिएको...
काठमाडौं । भोटाहिटीस्थित प्रहरीको साइबर ब्युरोमा भएको छलफलपछि वरिष्ठ पत्रकार किशोर श्रेष्ठ घर फर्किएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा कलाकार हिमेश पन्त भने जनआस्थामा प्रकाशित समाचारको विषयलाई लिएर प्रेस काउन्सिल...
काठमाडौं । नेपाली कांग्रेसको १५ औं महाधिवेशनबाट निर्वाचित सभापति गगन थापाले शपथग्रहण गरेका छन् । काठमाडौंमा अशोज १८ देखि २२ गतेसम्म आयोजना गरिएको महाधिवेशनबाट निर्वाचित थापालाई केन्द्रीय निर्वाचन समितिका संयोजक प्रेमबहादुर खड्काले शपथ गराएका...
राकेश महतोको संघर्ष, व्यवसाय र समृद्ध नेपालको सपना काठमाडौं । सामान्य कामदारका रूपमा मलेसिया पुगेका राकेश प्रसाद महतोले त्यहाँको संघर्षपूर्ण यात्राबाट व्यवसायको सुरुवात गरे...
काठमाडौं । नेपालीहरूको महान् चाड दशैं र तिहारलाई लक्षित गरी दुग्ध विकास संस्थान (डीडीसी) ले थप १ हजार ५०० किलो घिउ तथा १५० किलो याक चिज संयुक्त अरब इमिरेट्स (यूएई) को दुबई पुर्याएको छ...
जनकपुरधाम। नेकपा (एमाले) मधेश प्रदेश संसदीय दलले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारमा सहभागी आफ्ना मन्त्रीहरूलाई राजीनामा गराएको छ। एमालेको यस निर्णयसँगै मधेश प्रदेश सरकारको राजनीतिक समीकरणमा परिवर्तन आउने देखिएको छ। समर्थन फिर्ता र...
© 2026 All right reserved | Site By : sobij