आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

एनआरएनए कतारको एनसीसी कोषाध्यक्षमा पुनः बसौलाको उम्मेद्धारी

शुक्रबार, असार ४ २०७८

काठमाडौ ।गैर आवासीय नेपाली संघ(एनआरएनए) राष्ट्रिय समन्बय परिषद(एनसीसी) कतारका कोषाध्यक्ष बिनोद प्रसाद बसौलाले आशन्न निर्बाचन २०२१–२०२३ कार्यकालको लागी पुनः एनसीसी कोषाध्यक्षमा उम्मेद्धारी दिएका छन ।एनसीसी कतारको बर्तमान कोषाध्यक्ष तथा लमजुङ सेवा समाजका तृतीय उपाध्यक्ष समेत रहेका बसौलाले एनआरएनए राष्ट्रिय समन्बय परिषद कतारको आसन्न नवौ राष्ट्रिय महाधिबेशन मार्फत २०२१–२०२३ कार्यकालका लागि पुनःकोषाध्यक्षमा उम्मेद्धवारी दिएका हुन । उनले आफ्नो उम्मेद्धारी एनआरएनए एनसीसी कतारको अघिल्लो कार्यकालमा तय गरेका कार्ययोजना तथा परियोजनाहरुलाई सफल पारी बाकी कार्यभारलाई पुरा गर्न पुनः उम्मेद्धारी दिएको बताएका छन । आफु एनसीसी र कतारमा रहेका सम्पुर्ण नेपालीहरुको हक हितका लागी सदैब प्रयत्नशील रही काम गरेको बताउदै उनले कतार बासी एनसीसी सदस्यहरुलाई अघिल्लो कार्यकालको कामकाे मुल्यांकन गरी आगामी कार्यकालको कोषाध्यक्षमा पुनः एकपटक निर्बाचित गर्न आग्रह गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार