शुक्रबार, भाद्र २६ २०८३

शुक्रबार, भाद्र २६ २०८३

युएई विषेश

दुबईमा नेपाली श्रमिकको अवस्था बुझ्दै दूतावास सक्रिय, नियमित सेवा विस्तारतर्फ पहल

अबुधाबी, युएइ। अबुधाबीस्थित नेपाली राजदूतावासले संयुक्त अरब इमिरेट्समा कार्यरत नेपाली श्रमिकहरूको अवस्था बुझ्ने, समस्या समाधान गर्ने तथा सेवा सहज बनाउने अभियानलाई थप सक्रिय बनाएको छ।...