शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राजनीति

तीनतहको सरकारबीच समन्वय गर्न कानून बन्दै

काठमाडौँ(जस)–राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सङ्घ, प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध व्यवस्थितरुपमा समन्वयको प्रारुप र कार्यप्रणालीको प्रश्नावली बनाउने निर्णय गरेको छ । समितिको बिहिबारको बैठकमा...