शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

राजनीति

प्रतिनिधिसभा बैठक एक सातालाई स्थगित

काठमाडौं(जस)–संघीय संसदको प्रतिनिधिसभा बैठक एक सातालाई स्थगित भएको छ । सांसदहरुलाई बाढीपहिरो प्रभावित क्षेत्रमा पठाउने उदेश्यले संसद एक साताको लागि स्थगित गरिएको हो ।...