शुक्रबार, साउन १५ २०८३
सोमबार, असार ३० २०७६
काठमाडौं(जस)–संघीय संसदको प्रतिनिधिसभा बैठक एक सातालाई स्थगित भएको छ । सांसदहरुलाई बाढीपहिरो प्रभावित क्षेत्रमा पठाउने उदेश्यले संसद एक साताको लागि स्थगित गरिएको हो । प्रतिनिधिसभाको अर्को बैठक साउन ८ गते दिउँसो १ बजे बस्ने संसद सचिवालयले जनाएको छ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij