बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

स्थानीय तहमा नेकपा एकताको टुङ्गो

म्याग्दी(जस)–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) म्याग्दीले जिल्लाका छ वटै स्थानीय तह र सबै वडास्तरमा एकताको टुङ्गो लगाएको छ । नेकपा म्याग्दीको सोमबार हाँडेभीरस्थित पार्टी कार्यालयमा...