बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

हावाहुरीबाट घाइते भएकाहरुको उपचार गर्न रात्रीबस चढेर डा. केसी एक्लै बारा पुगे

मंगलबार, चैत्र १९ २०७५

२०७५ चैत १९ मंगलबार / त्रिवि शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक गोविन्द केसी औषधी र लत्ताकपडा बोकेर हावाहुरी प्रभावित जिल्ला बारा पुगेका छन् । हावाहुरीबाट घाइते भएकाहरुको उपचार गर्न केसी बाराको फेटा गाउँपालिकाको पुरनियाँ गाउँ पुगेका हुन् । केसी सोमबार रात्रीबस चढेर एक्लै बारा गएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार