आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

राजदूत ढकाल र कन्सुलर अफेयर्स डिपार्टमेन्टका डाइरेक्टरबीच भेटवार्ता सम्पन्न

शुक्रबार, साउन २० २०७९

काठमाडौं । कतारका लागि नेपाली राजदूत महामहिम डा. नरेश विक्रम ढकालले मिति २०७९/०४/१९ मा कतारको परराष्ट्र मन्त्रालय अन्तर्गत Consular Affairs Department का Director H.E. Muhammad Abdullah Saeed Al-Subaei सँग वहाँको कार्यकक्षमा शिष्टाचार भेटवार्ता गर्नुभयो। उक्त भेटवार्तामा वहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा कतारमा रहनुभएका नेपाली आप्रवासीहरूको कतार बसाई र त्यसका लागि आवश्यक सहजीकरण लगायतका विषयहरूमा छलफल भयो।

प्रतिक्रिया
सम्बन्धित समाचार