सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

दशैंमा सुनसान बने काठमाडौंका सडक (तस्विरहरू)

मंगलबार, असोज १४ २०८२

काठमाडौं । नेपालीहरुको महान पर्व विजया दशमी (बडा दशैँ) मनाउन आम सर्वसाधारण शहरबाट गाउँ फर्किएसँगै काठमाडौंका सडकहरू सुनसान भएका छन् ।

बडा दशैँ तथा तिहार मनाउन सर्वसाधारणहरु गाउँ फर्किएकाले काठमाडौंका मुख्य स्थानका सडकहरू प्राय सुनसान जस्तै भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार