आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

महानवमीका दिन भद्रकालीमा सवारी पूजा गर्नेको भीड (तस्विरहरू)

बुधबार, असोज १५ २०८२

काठमाडौंको भद्रकाली मन्दिरमा सवारीसाधन पूजा गर्नेको भीड लागेको छ । बडा दसैँअन्तर्गत आज महानवमीको अवसरमा बिहानैदेखि भद्रकाली मन्दिरमा आफ्ना सवारी साधनले आफूलाई सधैँ साथ दिने, नबिग्रने आशाका साथ सवारीको पूजा गर्ने गर्दछन् ।

आजको दिन विशेषतः अटो शोरुमहरुले पनि आफ्ना अटोमोबाइल्स प्रोडक्टहरुको विशेष पूजाअर्चना गर्छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार