आइतबार, असोज ४ २०८३

आइतबार, असोज ४ २०८३

घर जाने पर्खाइमा यात्रु (तस्वीरहरू)

सोमबार, असोज १३ २०८२

दशैं नजिकिँदै गर्दा राजधानी काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको चाप दिनप्रतिदिन बढ्दो छ।

भक्तपुरको जगातेमा पूर्वतर्फ जान चाहने यात्रुहरू सार्वजनिक यातायात कुरेर पर्खिरहेका छन्। दशैंको समयमा सवारी चाप अत्यधिक हुने गरेको छ।

अत्यधिक यात्रु चापका कारण धेरैले बिहानदेखि बेलुकासम्म गाडी कुर्नुपर्ने अवस्था दशैंमा सिर्जना हुने गरेको छ । घर–परिवारसँग चाडपर्व मनाउने चाहनाले भरिएका अनुहारहरू आफ्नो गन्तव्यतिर जानको लागि गाडि पर्खिरहेका छन्।

 

प्रतिक्रिया
सम्बन्धित समाचार