मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

सीबिआईएल सेक्युरिटिजको प्रमुख कार्यकारीमा मनिष अर्याल नियुक्त

बुधबार, मंसिर ५ २०८१

काठमाडौं(जस)–सिटिजन्स बैंक इन्टरनेसनलको स्वामित्वमा भएको सिबिआइएल सेक्युरिटिजको प्रमुख कार्यकारी अधिकृतमा मनिष अर्याल नियुक्त भएका छन् । पेशाले चार्ट एकाउन्टेन्ट रहेका अर्याललाई संचालक समितिले सीईओंमा नियुक्त गरेको हो । अर्याल यसअघि जाल्पा माइक्रो फाइनान्समा अध्यक्षको रुपमा आफ्नो जिम्मेवारी पुरा गरेका थिए । सीबीआईएल सेक्युरिटिज सिटिजन्स बैकको भगिनी संस्था हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार