काठमाडौं । गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र दोहामा स्थापित ९० नेपाली संघ संस्थाहरुको आयोजनामा आयोजित नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०२२ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
हार्दिक आभार !
मिति २६ अगस्त २०२२,शुक्रवारका दिन सम्पन्न गैरआवसिय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारको समन्वय र दोहामा स्थापित ९० नेपाली संघ संस्थाहरुको आयोजनामा आयोजित नेपाली नारीहरुको महान पर्व हरितालिका तीज २०२२ कार्यक्रममा सहभागी हुनुभएको कार्यक्रमको प्रमुख अतिथि नेपाली दुताबास कतारको महामहिम राजदूत आदरणीय डा. नरेश बिक्रम ढकाल ज्यु , दित्तिय सचिव प्रबीन भट्टराई ज्यु, आईसीसी उपाध्यक्ष ज्यूँहरु आदरणीय नरेन्द्र भाट ज्यू आदरणीय राज रेग्मी ज्यु, आईसीसी आदरणीयसह कोषाध्यक्ष होम नाथ शर्मा ज्यु, मध्यपुर्ब उप संयोजक आदरणीय के बी हमाल ज्यू, आईसीसी सदस्य आदर नरेश श्रेष्ठ ज्यु र आदरणीय कुमार खडका ज्यु, निबर्तमान एनआरएनए मानर्थ परिषद सदस्य आदरणीय बिमल सुवेदी ज्यु, पुर्ब अध्यक्ष एवम महासचिव ज्यूहरू, एनसीसी सल्लाहकार ज्यूहरू कतारमा स्थापित वैचारिक संघसंस्थाका प्रमुख ज्यूहरू, पत्रकार मित्रहरू, समाजिक एवम धार्मिक संघसंस्थाका प्रमुख ज्यू हरू, प्रादेशिसिक तथा ज़िल्ला संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्यूहरू, समाजसेवी ज्यूहरु,ब्यावसायी तथा समाजका अगुवा साथीहरू, एनसीसी कार्यसमितिका पदाधिकारी एवम् सदस्य ज्युहरु, नेपालबाट प्रस्तुतिको लागि आउनुभएका अतिथी कलाकारहरु,पत्रकार एवम् पोटोग्राफ़र भाई तिलु शर्मा ज्यु, सहभागी सम्पुर्ण महिला दिदिबहिनी तथा दाजुभाइ ज्यूहरु, अनलाइन लाईभमा सहभागी हुनु भएको सम्पूर्ण पंजीकृत सदस्य ज्यूहरूमा हार्दिक आभार प्रकट गर्दछौ।
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार































