बुधबार, भाद्र २४ २०८३

बुधबार, भाद्र २४ २०८३

शिक्षा/स्वास्थ्य

खानाको माध्यमबाट शिक्षाको प्रबर्द्धन, सामुदायिक बिद्यालयका १ सय ३० बालबालिकालाई एक महिनाको लागि पौष्टिक खाना बितरण

काठमाडौँ / समाजसेवी क्याप्टेन विजय लामा र युवा समाजिक अभियन्ता अपरा थापा भट्टराईको प्रयासमा सामुदायिक बिद्यालयका १ सय ३० बालबालिकाहरुलाई दिवा खाजा प्रदान गरिएको...