मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३

बैदेशिक रोजगार

मेनपावर कम्पनीहरुको धरौटीको ब्याज दिन व्यवसायीको माग

काठमाडौं(जस)– वैदेशिक रोजगार व्यवसायीहरुले मेनपावर कम्पनीहरुले राखेको करोडौं धरौटीको ब्याज दिन माग गरेका छन् । बैदेशिक रोजगार कम्पनीहरुले धरौटीका लागि राखिएका करोडौं रकमको व्याज...