बुधबार, साउन १३ २०८३

बुधबार, साउन १३ २०८३

एनआरएनए एसिया प्याशिफिकद्वारा दूरदर्शी कार्ययोजना सार्वजनिक,उत्कृष्ट नतिजा ल्याउने संयोजक कंडेलको दावी

काठमाडौं,नेपालको बदलिँदो राजनीतिक, आर्थिक तथा सामाजिक परिवेशलाई गहिराइपूर्वक विश्लेषण गर्दै गैरआवासीय नेपाली संघ (NRNA) एसिया प्याशिफिक क्षेत्रीय समितिले बहुआयामिक, रणनीतिक तथा परिणाममुखी कार्ययोजना सार्वजनिक...