मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

खेलकुद

सन्दीपद्वारा आर्थिक सहयोग हस्तान्तरण

काठमाडौं(जस)–क्रिकेट खेलाडी सन्दीप लामिछाने धुर्मुस–सुन्तली फाउन्डेशनलाई आर्थिक सहयोग गरेका छन् । चितवनको भरतपुरमा निर्माणाधीन रङ्गशालाका लागि उनले रु ७० हजार फाउन्डेशनलाई हस्तान्तरण गरेका हुन्...