बुधबार, भाद्र ३१ २०८३

बुधबार, भाद्र ३१ २०८३

खेलकुद

विराट गोल्डकप फुटबल आजदेखि सुरु हुँदै

मोरङ । छैटौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि विराटनगरमा सुरु हुँदैछ । उद्घाटन खेलमा आयोजक विराटनगर-११ र सिक्किम युनाइटेड फुटबल क्लब भिड्दै छन्...