शुक्रबार, साउन २२ २०८३

शुक्रबार, साउन २२ २०८३

कर्पोरेट

बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंकमा कर छलीको आशंका, राजश्व अनुसन्धानद्धारा कागजपत्र नियन्त्रण

काठमाडौं(जस)–बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक प्रालिका कागजपत्र राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएको छ ।ठुलो मात्रामा कर छली गरेको आशंकामा विभागले अनुसन्धानका लागि कागजपत्र नियन्त्रणमा...