आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सन्जुले ल्याइन् तिज गीत ‘दर खान’

शनिबार, असार १४ २०७६

काठमाडौं(जस)–तिज आउन अझै लामो समय बाँकी छ । तर हाम्रा गायिकाहरुलाई भने तिज लागिसकेको छ । उनीहरुले अहिले धमाधम तिज गीत बाहिर ल्याउन थालेका छन् । यस्तैमा गायिका सन्जु न्यौपानेको तिज गीत ‘दर खान’ बाहिर आएको छ । म्युजिक भिडियोसहित बाहिर आएको यो गीतमा एक नारायण भण्डारीको शब्द तथा संगीत छ । म्युजिक भिडियोमा रिना थापा, गायिका सन्जु न्यौपाने र प्रेम खड्काले अभिनय गरेका छन् । कारण चैसिरको छायाँकन रहेको भिडियो मौसम हिमालीले निर्देशन गरेका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार