आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

लोकसेवा आयोगले माग्यो अहिलेसम्मकै धेरै कर्मचारी (विज्ञापनसहित)

बुधबार, जेष्ठ १५ २०७६

काठमाडौं, १५ जेठ । लोकसेवा आयोगले स्थानीय तहमा कर्मचारी भर्नाका लागि बुधबार विज्ञापन निकालेको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले कर्मचारीको पदपूर्तिका गर्ने गरि सयौंको संख्यामा कर्मचारी माग गरेको हो ।

यस्तो छ आयोगले निकालेको विज्ञापन

प्रतिक्रिया
सम्बन्धित समाचार