बिहिबार, असोज ८ २०८३

बिहिबार, असोज ८ २०८३

ताप्लेजुङ केन्द्रविन्दु भएर बिहानै ५.४ रेक्टरको भूकम्प

मंगलबार, माघ २७ २०७७

काठमाडौँ । ताप्लेजुङ केन्द्रविन्दु भएर ५.४ रेक्टर स्केलको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले ताप्लेजुङको ओलांगचुंगोला केन्द्रविन्दु भएर मंगलबार बिहान भूकम्प गएको जानकारी दिएको छ ।

भूकम्प बिहान ७ बजेर ३५ मिनेट जादा गएको केन्द्रले जनाएको छ ।

भूकम्पबाट क्षति भए नभएको विवरण अहिलेसम्म प्राप्त भएको छैन ।

प्रतिक्रिया
सम्बन्धित समाचार