शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

विस्फोटमा संलग्न भएको आशंकामा ९८ जना पक्राउ

सोमबार, जेष्ठ १३ २०७६

काठमाडौं, १३ जेठ । काठमाण्डौमा आइतबार भएको विस्फोटका घटनामा संलग्न भएको आशंकामा प्रहरीले ९८ जनालाई पक्राउ गरेको छ ।

विस्फोटका घटनामा संलग्न भएको आरोपमा ९८ जनालाई पक्राउ गरी अनुसन्धान थालिएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ ।

उनीहरु बम विस्फोट तथा बन्द गराउने क्रियाकलापमा संलग्न भएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार