बुधबार, असोज ७ २०८३

बुधबार, असोज ७ २०८३

काठमाडौं उपत्यकामा आज थप २ हजार १२९ संक्रमित भेटिए

मंगलबार, असोज २७ २०७७

काठमाडौं । आज काठमाडौं उपत्यकामा थप २ हजार १ सय २९ जना संक्रमित भेटिएका छन् ।

काठमाडौंमा १ हजार ७ सय ४६, भक्तपुरमा १ सय ६७ र ललितपुरमा २ सय १६ जना संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार