काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को कतारमा भव्य उद्घाटन गरिएको छ । कार्यक्रम दोहाको कोरनिसमा सम्पन्न भएको थियो । जसमा ठूलो संख्यामा कतारमा रहेका नेपालीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महामहिम राजदूत ड़ा नारदनाथ भारद्वाज वाग्लेलगायत दूतावास परिवार, एनआरएनए आईसीसी सचिव एनआरएनए आईसीसी सल्लाहकार, मध्यपुर्ब युवा संयोजक, आईसीसी सदस्यहरू, एनआरएनए आईसीसी संस्थापक सदस्य, पुर्ब मनार्थ सदस्यहरू, पुर्ब अध्यक्ष एवम महासचिव, एनसीसी सल्लाहकारहरू सहभागी भएका थिए ।

यस्तै सम्पूर्ण सहभागी वैचारिक संघसंस्था का प्रमुखहरू, पत्रकारहरू, समाजिक एवम धार्मिक संघसंस्थाका प्रमुखहरू, प्रादेसिक तथा ज़िल्ला संघसंस्थाका प्रतिनिधिहरू, समाजसेवी ब्यवसायी तथा समाजका अगुवाहरू, दाज़ु भाई एवम महिला दीदी बहिनीहरू, पंजीकृत सदस्यहरू लगायत सम्पूर्ण कार्याक्रम सफले पार्न सहयोग पु्र्याएकोमा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रीय समन्वय परिषद क़तारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले हार्दिक आभार प्रकट गरेका छन् ।








हार्दिक आभार।
नेपाल भ्रमण वर्ष २०२० #VISIT_NEPAL_2020 को प्रचार प्रसार कार्यक्रममा (दोहा को कोरनिसमा) सहभागी भई कार्यक्रमलाई सफल तुल्याईदिनु भएकोमा महामहिम राजदूत श्री ड़ा नारदनाथ भारद्वाज वाग्ले ज्यू लगायत दूतावास परिवार, एनआरएनए आईसीसी सचिव ज्यू, एनआरएनए आईसीसी सल्लाहकार ज्यू, मध्यपुर्ब युवा संयोजक ज्यू, आईसीसी सदस्य ज्यू हरू, एनआरएनए आईसीसी संस्थापक सदस्य ज्यू, पुर्ब मनार्थ सदस्य ज्यू हरू, पुर्ब अध्यक्ष एवम महासचिव ज्यू हरू, एनसीसी सल्लाहकार ज्यू हरू, सम्पूर्ण सहभागी वैचारिक संघसंस्था का प्रमुख ज्यू हरू, पत्रकार मित्र हरू, समाजिक एवम धार्मिक संघसंस्थाका प्रमुख ज्यू हरू, प्रदेसिक तथा ज़िल्ला संघसंस्था का परतिनिधि ज्यू हरू, समाजसेवी ब्योसायी तथा समाज का अगुवा साथी हरू, दाज़ु भाई एवम महिला दीदी बहिनी हरू, पंजीकृत सदस्य ज्यू हरूमा हार्दिक आभार प्रकट गर्दछु। साथै भ्रमण वर्ष २०२० को प्रचार प्रसार गर्न सम्पूर्ण सबैमा हार्दिक अनुरोध गर्दछु।
मोहम्मद मुक्तदा मुसलमान
अध्यक्ष
गैरआवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद क़तार