आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

नयाँ श्रममन्त्रीमा रामजी यादव

शुक्रबार, चैत्र २७ २०८२

काठमाडौं,प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। केही दिनअघि श्रममन्त्री दिपक कुमार साह लाई हटाएपछि खाली रहेको श्रम मन्त्रालय अब रामजी यादवले सम्हाल्ने भएका छन ।
सप्तरी–२ बाट निर्वाचित यादव ३० वर्षीय युवा नेता हुन्। विद्युत इन्जिनियरिङ पृष्ठभूमिका उनी नवीकरणीय ऊर्जा, कार्बन क्रेडिट र नीति सुधारमा सक्रिय मानिन्छन्।
यस्तै, उद्योग मन्त्रालय गौरीकुमारी यादवलाई दिईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार