आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

मनाङको छिन्दी तालमा रमाउँदै पर्यटक

बुधबार, फाल्गुन २७ २०८२

मनाङ, २७ फागुन : मनाङको मनाङ ङिस्याङ गाउँपालिका-५ स्थित छिन्दी तालमा रमाउँदै पर्यटक र पृष्ठभूमिमा अन्नपूर्ण हिमाल दोस्रो । उक्त तालको संरक्षण गरिएपछि पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै आएको छ । तस्बिर : नवीन लामिछाने/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार