आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

बाजुरामा रुखबाट लडेर एक जनाको मृत्यु

मंगलबार, माघ ६ २०८२

बाजुरा, ६ माघ । जिल्लाको बडीमालिका नगरपालिका–१ पिनालेखका ४८ वर्षीया लालबहादुर कार्कीको रुखबाट लडेर मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मीराज जोशीका अनुसार सोमबार बेलुकी रुखमा चढेर डालेघाँस काट्ने क्रममा लडेर घाइते भएका कार्कीको उपचारका लागि जिल्ला अस्पताल बाजुरा ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार