आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

परशुराम धाममा भक्तजन

बिहिबार, माघ १ २०८२

अमरगढी(डडेल्धुरा), १ माघः माघे सङ्क्रान्तिका अवसरमा आज डडेल्धुराको परशुराम नगरपालिका-५ मा अवस्थित महाकाली नदीमा स्नान, परशुराम धाममा पूजा तथा दर्शन गर्न सहभागी भक्तजन । परशुराम तीर्थस्थलमा स्नान गर्नाले गङ्गा स्नानभन्दा १० गुणा बढी पुण्य प्राप्त हुने जनविश्वास रहेको छ । तस्बिरः माधवी भट्ट/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार