सोमबार, असोज ५ २०८३

सोमबार, असोज ५ २०८३

तुईन खोलामा खसेको पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

सोमबार, असोज १३ २०८२

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डको तुईन खोलामा आज खसेको सुक्खा पहिरो पन्छाइएको छ ।

अपरान्ह १२ बजे खसेको पहिरो अहिले साँझ छ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको डिभिजन सडक कार्यालय भरतपुरका सूचना अधिकारी कृष्ण आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार