मंगलबार, साउन १९ २०८३

मंगलबार, साउन १९ २०८३

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

बुधबार, माघ ३० २०८१

काठमाडौ(जस)–आईएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८०÷८१ को लाभांश घोषणा गरेको छ । कम्पनीको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आवको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको २१.०५२६४ प्रतिशत नगद (करसमेत) लाभांश दिने निर्णय गरेको हो । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीहरुमा वितरण हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार