बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

सिद्धार्थ प्रिमियम इन्स्योरेन्सद्वारा कोषमा ५१ लाख हस्तान्तरण

बिहिबार, कार्तिक ८ २०८१

काठमाडौं(जस)–सिद्धार्थ प्रिमियम इन्स्योरेन्सबाट प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा ५१ लाख रुपैयाँ हस्तान्तरण गरेको छ। बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा चेक हस्तान्तरण गर्न कम्पनीका अध्यक्ष सिुरेशलाल श्रेष्ठ,कम्पनीका सञ्चालक सुमितकुमार केडिया र कम्पनीको प्रमुख कार्यकारी अधिकृत विरेन्द्र बैद्यवार क्षेत्रीको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट