बिहिबार, साउन २१ २०८३

बिहिबार, साउन २१ २०८३

सांग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशले वृद्धि

बिहिबार, कार्तिक ८ २०८१

काठमाडौं(जस)–साग्रिला डेभलपमेन्ट बैंकको नाफा २९.१६ प्रतिशले वृद्धि भएको छ । बैंकले चालू आर्थिक वर्षको तीन महिनाको आज प्रकाशित वित्तीय विवरणअनुसार बैंकले ६ करोड १ लाख ७९ हजार रुपैयाँ खुद नाफा कमाएको हो । यस्तो नाफा गत वर्षको सोहि अवधिमा ४ करोड ६५ लाख ५४ हजार रुपैयाँ गरेको थियो ।
बैंकको यो अवधिमा खराब कर्जा ११.२९ प्रतिशत रहेको छ । जुन गत आर्थिक वर्ष सोहि अवधिमा ४.२६ प्रतिशत रहेको थियो । खराब कर्जाको प्रतिशत बढेकाले बैंकको जगेडा कोष ६८.५२ प्रतिशत पुगेको छ यस्तो कोष गत वर्षको सोहि अवधिमा ७५.७५ प्रतिशत रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
  • ताजा अपडेट