बुधबार, असोज २८ २०८३

बुधबार, असोज २८ २०८३

मलेसिया र साउदी अरबका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत

बुधबार, असोज २८ २०८३

काठमाडौं । मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चूडामणि खरेलको नाम संसदीय सुनुवाइ समितिबाट अस्वीकृत भएको छ ।

बुधबार समितिबाट गिरीको नाम अनुमोदनका लागि अस्वीकृत भएको हो । स्वार्थको द्वन्द्व, आर्थिक लेनदेन, स्थानीय तहसँग अनुदान मिलाइदिने भन्दै रकम लिएको लगायतका विषय उनीमाथि सुनुवाइका क्रममा उठेका थिए ।

त्यस्तै साउदी अरबका लागि प्रस्तावित नेपाली राजदूत गिरीबहादुर सुनारको नाम पनि अस्वीकृत भएको ।

प्रतिक्रिया
सम्बन्धित समाचार