शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

आज संविधान दिवस मनाइँदै, विभिन्न कार्यक्रमहरुको आयोजना हुने

शनिबार, असोज ३ २०८३

काठमाडौं । आज संविधान दिवस मनाइँदै छ ।

आज विभिन्न कार्यक्रमहरुको आयोजना गरी संविधान दिवस मनाउँन लागेको हो ।

२०७२ साल असोज ३ गते संविधानसभामा राष्ट्रपतिबाट संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्षको असोज ३ गते यो दिवस मनाइने गरिन्छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार