काठमाडौं । युनाइटेड नेपाली डायास्फोरा अर्गनाइजेसन (UNDO) का अध्यक्ष सोनाम लामाको नेतृत्वको प्रतिनिधि मण्डलले माननीय पररास्ट्र मन्त्री शिशिर खनालसग भेटगरी बाढी पिढितको सहयोगार्थ संकलित रकम रु ५१,००५५ ५/- (एकाउन्न लाख पाच सय पचपन्न रूपया ) हस्तान्तरण गर्यो l
प्रतिनिधि मंडलमा उपाध्यक्ष त्रिलोक गुरुङ्ग, कोषाध्यक्ष उल्का घिमिरे, सल्लाहकार जानकी गुरुङ्ग, समिम अनवार अस्ट्रेलिया,पुस्कर धामी कुवेट बाट सस्थाकी सी ओ अस्मिता घिमिरे को सहभागिता थियो l