मंगलबार, भाद्र १६ २०८३

मंगलबार, भाद्र १६ २०८३

बाढी पीडितलाई सहयोग गर्न काठमाडौँ आइपुगे भारतीय बलिउड अभिनेता सोनू सूद (तस्विरहरू)

मंगलबार, भाद्र १६ २०८३

काठमाडौं । बाढीपीडितलाई सहयोग गर्न भारतीय बलिउड अभिनेता सोनू सूद काठमाडौँ आइपुगेका छन् । बाढी तथा डुबानबाट प्रभावित परिवारलाई सहयोग गर्ने उद्देश्यले उनी मंगलबार काठमाडौँ आएका हुन् ।

तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

प्रतिक्रिया
सम्बन्धित समाचार