आइतबार, भाद्र १४ २०८३

आइतबार, भाद्र १४ २०८३

बाढीमा हराएका व्यक्तिहरूको पोस्टरले भरिए अस्पतालका भित्ता (तस्बिरसहित)

आइतबार, भाद्र १४ २०८३

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएका व्यक्तिहरूको खोजीमा आफन्तहरूले अस्पतालका भित्तामा उनीहरूका तस्बिर टाँसेका छन् । बाढीमा हराएका आफन्तको खोजीका लागि मारजगञ्जस्थित टिचिङ अस्पतालका भित्ताहरू अहिले बेपत्ता व्यक्तिका तस्बिरले भरिएको छ ।

बाढी आएको २/३ दिन देखि आफन्त तथा परिवारजनहरू अस्पतालमा पुगेर तस्बिर टाँस्दै खोजी गरिरहेका छन् । हालसम्म २ हजार ४ सयभन्दा बढी व्यक्ति हराएको विवरण दर्ता भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार