म्याग्दी(बेनी), ४ चैत : म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कबाङमा गाउँपालिकाले बनाएको घुम्ती गोठमा राखिएका भेडाका बथान । चरनखर्कमा गाउँपालिकाले टहरासहितको गोठ बनाएपछि पानी र हिउँ परेको समयमा भेडाबाख्रालाई सुरक्षित रुपमा राख्न सहज भएको छ । तस्बिर : कमल खत्री