आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

झापामा रुखले किचेर किशोरीको मृत्यु

शुक्रबार, फाल्गुन २९ २०८२

झापा, २९ फागुनः गए राति हुरीले रुख लडाउँदा हल्दिबारीमा एक किशोरीको घटनास्थलमा मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार हल्दिबारी गाउँपालिका–२ की १७ वर्षीया आरती राजवंशीको मृत्यु भएको हो । आफ्नै घरमा सुतिरहेका बेला उहाँलाई रुखले किचेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार