आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

सुनसरीबाट दुई सय केजी गाँजा बरामद

बिहिबार, फाल्गुन २८ २०८२

इनरुवा, सुनसरी, २८ फागुनः सुनसरीको हरिनगर गाउँपालिका–३ बाट गए राति २०० केजी गाँजा बरामद भएको छ ।

गौतमपुरबाट हरिनगरतर्फ जाँदै गरेको प्र १–०२–००४ ह ५६३९ नम्बर सिटी सफारीमा प्लाटिकका आठ वटा बोरामा राखिएको गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक केशवकुमार थेबेले जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित समाचार