आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल पाँच मतले विजयी

आइतबार, फाल्गुन २४ २०८२

ओखलढुंगामा नेपाली कांग्रेस र रास्वपाबीच प्रतिस्पर्धा रोचक प्रतिस्पर्धामा रास्वपाले ५ मतले जितेका छन् ।

रास्वपाका विश्वराज पोखरेल १३ हजार ९५३ मतसहित विजयी हुँदा कांग्रेसका कुमार लुइँटेलले १३ हजार ९४८ मत ल्याए ।

यस्तै, नेपाली कम्युनिस्ट पार्टीका अम्बिरबाबु गुरुङले ११ हजार २९६ तथा एमालेकी अस्मिता थापाले १० हजार ७२० मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार