आइतबार, भाद्र २८ २०८३

आइतबार, भाद्र २८ २०८३

खेतमा सुकाएर राखिएको गुइँठा

शुक्रबार, फाल्गुन १५ २०८२

वुटवल, १५ फागुन : रूपन्देही जिल्लाको सियारी गाउँपालिका-५स्थित खेतमा सुकाएर राखिएको गुइँठा । पशुचाैपायाकाे गोबरबाट बनाइएको गुइँठा गाउँघरमा खाना पकाउनका लागि इन्धनको रूपमा प्रयोग गरिन्छ । तस्बिर : सुमित्रा चापागाईं (अधिकारी)/ रासस

प्रतिक्रिया
सम्बन्धित समाचार