सोमबार, भाद्र २९ २०८३

सोमबार, भाद्र २९ २०८३

पुनर्निर्माण गरिएको अछाम दरबार

सोमबार, फाल्गुन ४ २०८२

अछाम, ४ फागुन: अछामको मङ्गलसेनस्थित पुनर्निर्माण गरिएको अछाम दरबार । तत्कालीन विद्रोही नेकपा (माओवादी)ले विसं २०५८ फागुन ४ गते आक्रमण गर्दा ध्वस्त भएको दरबार अहिले पुनर्निर्माण सम्पन्र भएकाे छ । तस्बिर : सुशील भण्डारी / रासस

प्रतिक्रिया
सम्बन्धित समाचार