कैलाली, ३ पुस: कैलालीको त्रिनगर भन्सार सीमा नाकाबाट बिहीबार भारत प्रवेश गर्ने क्रममा सुरक्षाजाँचका लागि लामबद्ध नेपालीहरु । रोजगारीलगायत विविध कामका लागि यो नाका हुँदै सुदूरपश्चिम प्रदेशका नागरिकहरु भारतका बिभिन्न सहरहरुमा जाने गर्दछन् । तस्बिर : तिलकराज ओझा / रासस